डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुराको भागेश्वर ३ घर भएका जन्जालि भाट अहिले उपचारका क्रममा काठमाण्डौंमा रहेका छन् । उनी उचार गराउनु लागेको १ महिना वितेको छ । सामान्य सम्स्या बाट बल्झिएको रोगले अहिले ठुलो स्वरुप लिएकोछ । साना समस्या आउदा उपचार गर्दै आएका भाट अहिले भने सिकिस्त भएको मिलन भाटले बताएका छन् ।
उनको उपचारका लागि अहिलेसम्म ६ लाख जति खर्च भईसकेको छ भने अस्पतालले थप ६ देखि ८ लाख लाग्ने बताएकोछ । पारिवारीक स्थिति कमजोर भएका कारण आर्थिक समस्या भएकाले आम नागरिक सामु सहयोगका लागि अपिल गरिएकोछ ।
उहाँलाई सहयोग गर्नका लागि ः
खाता न.070011060000923
Pradip Singh bhat सानिमा बैंक mob.9848989441



Views: 267

























