२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने, कांग्रेस बीपीसँग तालमेल

काठमाडौँ – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने भएको छ। डडेलधुराबाट चुनाव लड्दै आएका देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीलाई सहयोग गर्ने भएको हो।
एमाले सुदुरपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फाइनल गरेको छ। सबै क्षेत्रमा उम्मेदवार तोकेर पठाए पनि डडेलधुराको प्रतिनिधिसभाका लागि कुनै पनि पनि उम्मेदवार नतोकिएको हो ।
त्यहाँ कांग्रेस बीपीका उम्मेदर कर्ण मल्ललाई एमालेले सहयोग गर्नेछ।प्रदेशसभातर्फ ‘क’ का लागि पठानसिंह बोहोरा र ‘ख’ मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।