दिपक राज भट्ट ः केहि दिन अगाडि खबरदारी न्युजले भागेश्वर गाँउपालिकाको वेबसाइटमा पुरानै जनप्रतिनिधिको विवरण भन्ने शिर्षकमा सामाचार सम्प्रशण गरेको थियो । महिनौ वितिसक्दा समेत ववे साईडमा नँया जनप्रतिनिधिहरुको विवरण नराख्दा आम नागरिकलाई सम्स्या भएको थियो । सामाचार प्रभावले भागेश्वर गाँउपालिकाको वेव साईडमा विवरण परिर्वतन गरिएको छ ।
यो पनि पढौं ःभागेश्वर गाँउपालिकाको वेबसाइटमा पुरानै जनप्रतिनिधिको विवरण – खबरदारी न्युज (khabardarinews.com)



Views: 624

























