२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

बैतडीको पूर्चौडी नगरपालिका का प्रमुख प्रसाशकीय अधिकृत सम्पर्क विहिन

धनगढी — बैतडीको पूर्चौडी नगरपालिका का प्रमुख प्रसाशकीय अधिकृत सम्पर्क विहिन भएका छन्।धनगढी सामान किन्न जान्छु भनी गएका उनी विगत २० दिन देखी सम्पर्कमा नआएको स्थांनीय रोहन भट्ट ले बताए ।
कार्यालय प्रमुख विर बहादुर नेपाली विगत २० दिन देखि कार्यालयमा उपस्थित नहुँदा सेवा ग्राही मारमा परेका छन् । हामीले उनको नम्बर ९८४८६०८३३५ मा सम्पर्क गर्दा फोनको घण्टि गईरहेको छ तर फोन उठ्न भने सकेन ।
पालिकाका अधिकांस कर्मचारी विना कारण विदामा जाने,नियमित कार्यालयमा उपस्थित नहुने जनाईएको छ । रेडियो प्रदेश ७

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।