डडेल्धुरा— डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिका १ स्याउले बजार नजिकै मालम गाउमा जाने बाटोमा मालम गाउ प्रवेस निसेध छ है भन्ने व्यानर लगाएका छन् ।
व्यानरमा लेखिएको छ— थुक्त तिमीहरुको राजनीति मालम गाउमा प्रवेस निसेध छ है
प्रवेस निसेध के का लागि ः
१.मालम घर घरमा पानीको धारा खै ?
२.मालममा उच्च शिक्षा खै?
३.मालममा २०५९ मा विस्तार भएको सडक खै ?
४.गाउका बेरोजगार युवा लाई सिपमुलक कार्यक्रम खै ?
५.बदेल हिडने बाटो बन्यो मानिस हिडने बाटो बनेको खै ?
६. भोट बैैंकको रुपमा रहेको मत संकलन गर्नका लागि मालम समुदायलाई प्रयोग गर्ने राजनीतीक पार्टिका विकास पुर्वाधार मालमलाई खै ?



Views: 221

























