डडेल्धुरा — डडेल्धुरा घर भएका प्रकास साउदले कोरोको समयमा कोरोना व्यवस्थापनमा बिशेष जोड दिएका थिए । डडेल्धुरामा सात स्थानिय तह रहेका छन्। साउदले पहिलो चरणमा कोरोना जोखिम बढदा भारतले नेपाली नागरिकलाई स्वदेश पठाएपछि आफुले नेपालमा कोरोना संक्रमण दर पनि बढदै गएको थियो । पहिलो चरणमा स्थानिय तहले खासै व्यवस्थापन भने गर्न सकेको थिएन । पहिलो चरणको कोरोना जोखिममा साउदले पुरानो अपि अस्पताल रहेको भवनमा भारत बाट आएका नागरिक लाई कोरिनटाईन को व्यवस्था गरेको थियो । साउदका अनुसार पहिलो चरणमा गन्यापधुरा गाउपालिकाका ५ जाना लाई कारिन्टाईनमा राखेको त्यसपछि १०० जाना लाई क्वारेन्टाईनमा राखेको थिए ।
आफुले यति मात्र नगरेर उपचारका लागि बरिामीलाई काठमाण्डौ आफुले नै गाडि चलाएर समेत लगेको अनुभव सुनाउछन्। डडेल्धुरामा त्यो समयमा कोरोनाको उपचारका लागि खासै व्यवस्था थिएन आफै चालक बनेर काठमाण्डौं लगेको थिए ।
त्यस समयमा समाजमा कोरोना भन्ने बित्तिकै मानिसलाई हेर्ने व्यवहार नै फरक थियो यनकि जो जातीय विभेद भन्दा पनि बढि भयाभहक थियो । बिरामीहरु लाई खाना खुवाउने,बस्ने र उपचारको व्यवस्था गरेको थिए । कोरोना संक्रमित संगै बसेपछि मलाई लागेको थियो कि अब म मर्छु तर मैले हिम्मत हारेन निरन्तर सेवामा लागे ।
पैशाले पनि काम गर्दैन, नातागोताले पनि काम दिने रहेन छ भन्ने प्रमाणित कोरोना करहले प्रमाणित गरिदियो । मैले यसरि काम गर्दा मलाई घर बाट गाली गर्ने,मुख नै नबोल्ने अनुभव समेत भयो ।
के के काम गरे त कोरोना महामारिमा साउदलेः
बिरामीलाई कारेन्टाईको व्यवस्थापन ।
एम्बुलेन्समै रहेको शवलाई निकालेर दाहसंस्कार ।
अक्सिजन व्यवस्थापन ।
डडेल्धुरा अस्पतालमा खाना खुवाउने ।
अन्य व्यवस्थापन ।




























