भाद्र,१६,काठमाण्डौ :- कोभिड- १९ को कारण दुईपटक सम्म स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको छ।



स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
Views: 217

























