२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कसले फाल्यो डडेल्धुराको मुख्य सड्कमा माटोः सड्क हिलाम्य र धुलाम्य

कसले फाल्यो डडेल्धुराको मुख्य सड्कमा माटोः सड्क हिलाम्य र धुलाम्य
दिपकराज भट्ट(डडेल्धुरा) —डडेल्धुराको मुख्य बजार रहेको भिमदत्त राजमार्ग उसो त साघुरो छदै छ त्यसमा झन माटो ल्याएर राखिदिएको छ । सडक चौडाका लागि दुई पटक टेन्डर रद्ध भएको छ ।
डडेल्धुरा बागबजार देखि तुफानडाडा सम्म दिनहु ३ देखि ४ घण्टा जाम हुने गरेको ट्राफिक प्रहरि कार्यालयले बताएको छ । यता सडकमै भने माटो फालेको छ,जसले गर्दा पानी पर्दा हिलाम्य हुन्छ भने घाम लाग्दा धुलाम्य हुुने गरेको छ । यसरि सडकमै माटो फाल्दा आम नागरिकले दुख पाएका छन् । यसमा सम्बन्धित निकायले ध्यान दिनु जरुरि रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।