काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् ।



१. नारदमुनी राना, वनमन्त्री
२.मोहन वानियाँ, विनाविभागीय
३. खगराज अधिकारी,गृहमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषि मन्त्री
६. राजकिशोर यादव, उद्योग मन्त्री
७.गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
८. आशा विक, वन राज्यमन्त्री
Views: 245

























