२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

नेपाल शिक्षक महासंघ दार्चुलाका अध्यक्ष सामन्तले गरे टिकटकबाट आन्दोलन

 कपिल देब भट्ट/दार्चुला:- नेपाल शिक्षक महासङ्ग दार्चुलाका अध्यक्ष तथा राष्ट्रिय मावी दत्तुका प्रअ राजेश सिह सामन्तले टिकटकबाट हामि शिक्षक र बिद्यालय कर्मचारीका माग पूरा गर भन्दै आवाज उठाएका छन।

कोभिड संक्रमणका कारण देश लकडाउनमा गएपछी उहाले टिकटकबाटै आवाज उठाएका हुन।यो नया अभ्यास भएको देखिएको छ।पछिल्लो समयमा नागरिकहरु सचेत हुँदै गएकाले पहिलेको भन्दा फरक ढंगले आन्दोलन गर्न थालेका छन।

सरकारले अन्योलपुर्ण बजेट ल्याएको र शिक्षकहरुलाइ कोरोना भ्याक्सिन नलगाईएको भन्दै शिक्षकहरु पछिल्लो समय आक्रोशित भएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।