२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

विश्व हिन्द महासंघका उपाध्यक्ष समाजसेवी साउदद्वारा सुकुम्बासीलाई खाद्यान्न प्रदान

४ वटै शिविरमा गरेर ४० क्विन्टल चामल, १०० किलो दाल, १०० किलो नुन, १०० लिटर तेल र १०० किलो पिठो वितरण गरेको छ। दृष्टी फाउन्डेशन कैलालीलाई ३ बोरा चामल, मास्क, सेनिटाईजर ,जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुरको बेल्डाडीमा रहेको वृद्धा आश्रम र ट्राफिक कार्यालय कञ्चनपुरमा स्वास्थ्य सामग्री समेत वितरण गरिएको जनाईएको छ।

विश्व हिन्दु महासंघकी उपाध्यक्ष साउँद, हिन्दु बाहिनी नेपालका संयोजक सिरोमणी ओझा र विश्व हिन्दु महासंघ सुदूरपश्चिमका संयोजक सम्राट सिंहले संकलन भएको रकमबाट खाद्यान्न सामग्री वितरण गरेका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।