२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछामको मंगलसेनस्थित कृषि हाटबजार सील

जिल्लाको मंगलसेनमा रहेको कृषि हाटबजारलाई एक हप्ताका लागि सिल गरिएको छ । कोरोनाभाईरसको संक्रमण तथा जोखिम उच्च बिन्दुमा पुुगेका बेला हाटबजारका अधिकांश ब्यापारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछी मंगलसेन नगरपालिकाले एक हप्तासम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

जेठ ९ गते संकलन गरेको स्वाबमा १२ गते प्राप्त रिपोर्टमा अधिकांशलाई पुष्टि भएको र हाटबजार आवातजावात बढि हुने क्षेत्र भएकाले जेठ १३ गते देखि २० गतेसम्म सिल गरिएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसीले बताए ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।