२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

जिप दुर्घटनामा २ जनाको मृत्यु

दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका -३ स्थित स्यालामा भएको जिप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएकोछ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा जुम्लाको गुठिचौर गाउँपालिका—४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपाने रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।