२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

कैलालीको चुरेमा आगलागी : घर जलेर नष्ट हुदाँ दल बहादुर कार्कीको परिवार बिचल्लीमा

जनक महरा /कैलाली-कैलालीको चुरे गाउँपालिका वडा नं. ६ मा आगलागी भएको छ । चुरेसँग जोडिएका वनमा आगलागीका घटना बढेका छन् ।

मंगलवार चुरे गाउँपालिका वडा नं. ६ बाहुनपानीमा वनमा फैलिएको आगोले दल बहादुर कार्कीको घर नै नष्ट भएको स्थानिय पुरन कार्कीले जनाएका छन् ।

आगलागीबाट घरमा रहेको सबै समान जलेर खरानी बनेको छ । त्यसैगरी गोठ र बाख्राको खोर समेत जलेर सखाब भएको छ ।

आगलागीबाट सबै नष्ट भएको दल बहादुर कार्कीको परिवार बिचल्लीमा परेको छ । आफुलाई खान र बस्न समस्या भएको र सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् ।

May be an image of fire and outdoorsMay be an image of one or more people, people standing and outdoors

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।