२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

अमरगढी नयाँढंग वाट विकास र समृद्धिको यात्रामा अगाडि वढ्योः मेयर ओझा

डडेल्धुरा —अमरगढी नगरपालिका वार्ड नं ११ सल्लाघारिमा आधारभुत स्वास्थ्य केन्द्रको नव निर्मित भवनको एक समारोहका विच उद्घाटन गरेको छ। वार्ड नं ११ का वार्ड अध्यक्ष सुर्य प्रकाश खड्काको अध्यक्षतामा अमरगढी नगरपालिका का मेयर विश्वेश्वरप्रसाद ओझाको प्रमुख आथित्यमा सम्पन्न भएको छ।

उक्त अवसरमा वोल्नु हुँदै प्रमुख अथिति ओझाले अमरगढी नयाँ ढंग वाट विकास र समृद्धिको यात्रामा अगाडि लम्केको वताउनु भयो।No description available.
कार्यक्रममा वोल्नु हुँदै मेयर ओझाले हामी अमरगढी नगरपालिका लाई नयाँ सोच, विचार र योजनाका साथ विकास र समृध्दिको यात्रामा अग्रसर गराउदै छौं , त्यो अभियान अमरगढी नगरपालिका वाट अगाडि लम्किरहेको वताउनु भएको छ।

No description available.
अहिले अमरगढी नगरपालिका को विकास र पुर्वाधारको अभियान नयाँ ढंगले अगाडि वढीरहेको हेर्न र देख्न सकिन्छ। सवै तिर धमाधम पुर्वाधारको उद्घाटन, शिलान्यास भईरहेको छ।

यस पुर्व वार्ड नं ११ सल्लाघारिमा आधारभुत स्वास्थ्य केन्द्र थिएन। अमरगढीको जनप्रतिनिधिले एकै पटक ६ वटा वार्डमा आफ्नै पुर्वाधार निर्माण गरिसकेको छ। नेपालको संविधानले शिक्षा र स्वास्थ्य लाई मौलिकहक र आधारभुत स्वास्थ्य सेवा पाउनु जन्ताको नैसर्गिक अधिकारका रुपमा व्यवस्था गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।