२०८३ असार १५ सोमबार
२०८३ असार १५ सोमबार

चितुवा द्वारा मानविय क्षति भएकाे परिवार लाई राहात हस्तान्तरण

दिपक राज भट्ट / डडेल्धुरा – डेल्धुरामा २०७७ कार्तिक २५ र २६ गते डडेल्धुराको भागेश्वर १ मा चितुवा द्वारा भएको २ वटा मानवीय क्षतिको आज भएकाे थियाे। क्षती भएका परिवारलाई लाई डिभिजन वन कार्यालय डडेल्धुराले रु दस-दश लाख राहात हस्तान्तरण गरेकाे छ ।

उक्त रकमकाे चेक मृतकको आफन्त ( माया महताको बुवा दुर्गा सिंह महता र दिलिप सिंह साउदको आमा मायादेबी साउदलाई ) लाइ डिभिजन वन कार्यालय डडेल्धुरा का प्रमुख विष्णु प्रसाद अाचार्यले शुक्लाफाटा वन्यजन्तु अारक्षणकाे सहयाेगमा हस्तान्तरण गरेकाे हाे ।
मृतका परिवारलाई केही हद सम्म भएपनि महलम लगाउने काम गरेकाे र अागामी दिनहरुमा यस्ता घटना नहुन दिनका लागि सुरक्षामा जाेड दिने , जनचेतना जाेगाउने गरेका अाचार्यकाे भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।