२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कैलालीको गोदावरी-१२ मा मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेल्नेलाई कारबाही गरिने

जनक महरा /कैलाली- कैलालीको गोदावरी नगरपालिका १२ मा मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेल्नेलाई जरिवाना तथा कारबाही गरिने भएको छ ।

मदिरा र जुवा तास खेल्दा समाजमा बिभिन्न अनैतिक कार्य हुने गरको भन्दै समिति गठन गरी मदिरा बिक्री बितरण , मदिरा सेवन तथा जुवा तास खेल्न मंसिर १५ गते बाट पुर्णरुपमा बन्द गरेको समितिले जनाएको छ ।

यदी कसैले नियम बिपरित लुकी मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेलेको फेला परे २००० सम्म जरिबान लगाईने भएको छ ।

समाजिक मदिरा सवेन तथा जुवा तासले बिभिन्न अप्रिय कार्य भैरहेकोले त्यसको अन्त्य गर्न कार्य अगाडी सारेको सामाजिक अभियान्ता दिल बहादुर बुढाथोकीले बताए । 

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।