असिम पौडेल/कास्की- तनहुँकी एक जना कोरोना संक्रमित वूद्धाको पोखरामा निधन भएको छ। रिसिङ -८ की वर्ष ८७ की वूद्धाको शुक्रबार राति ७ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य निदेशनालय गण्डकीले जनाएको छ। वृद्धामा मंसिर ११ गते कोरोना पुष्टि भएको थियो।



Views: 158

























