२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सेती प्रयोगशालामा थप ८२ जनामा कोराना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ८२ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ५० पुरुष र ३२ महिला रहेका अस्पतालले जनाएको छ । कैलालीका ७४, डडेल्धुराका ४, कञ्चनपुरका ३ र डोटी एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर २ का २ जना, वडा नम्बर ३,८ र १४ का एक/एक जना, वडा नम्बर ५ का ५ जना, र धनगढी कैलालीका एक जनामा  संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तै कैलालीको गोदावरीका ३ जना, घोडाघोडीका २, जोशीपुरका ७ जना, बर्दगोरीयाका २ जना, कैलालीको कैलारीका ५जना, र टिकापुरका २९जना, भजनी एक जना, मोहन्यालका १०जना, लम्कीचुहा कैलालीका ३ जना, कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको छ । 
डडेल्धुराका ४, कञ्चनपुरका ३ र डोटी जोरायलका  एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।