गोकर्ण पाण्डे / गुल्मी –
जिल्ला का धेरै ग्रामीण भेगका किसानकाे दैनिकि कृषि पेशा नै हाे,उनी हरु प्रयाए खेत बारिमै देखिन्छन,यतिबेला हिउँदे समय हाे,र वारि हरुमा पनि हिउँदे बाली लटलम्ब देख्न सकिन्छ,तर याे समयमा ती किसानलाई निकै मर्का परिरहेको देख्न सकिन्छ।



गुल्मी जिल्ला पहाडी भेग भएपनी,यहाँ कृषि याेग्य जमिन निकै पर्सस्त रुपमा रहेकाे पाइन्छ,त्यस्तै उत्पादन पनि निकै हुने गर्दछ।यहाकाे स्थानीय सरकारले पनि कृषि लाई निकै प्राेसाहन दिईरहेकाे छ,यहाकाे स्थानीय सरकाले यहाका स्थानीय नागरिक लाई कृषि मै अात्म निर्भर गराउन विभिन्न किसिमका कृषि कार्यक्रम गर्दै अाएकाे छ।
तर यतिबेला गुल्मीका किसान लाई अाफुले लगाएकाे अन्न बाली जाेगाउन निकै गाह्राे परिरहेकाे अबस्था छ,काेराना कहरकाे समयमा दिनभर खेती किसान गरेर जिबिकाे पार्जन गरेका किसान लाई यति बेला निकै अप्ठेराे परेकाे छ।
एका तिर काेराेना कहर अार्काे तिर बारिकाे अन्न बाली सखाप त्यस्तै भएकाे छ,जिल्लाकाे रेसुङ्ग नगरपालीका का किसान लाई,रे,न,पा वडा नः ७ साेता क्षेत्र मा दिन प्रती दिन बादरले किसानकाे अन्न बाली नस्ट गर्दै अाएकाे छ।यसकाे न्युनिकरण काे लागि स्थानीय सरकारले ठुलाे अाबज निकाल्ने पाईप बन्दुक उपलब्ध गराएपनी पहिले पहिले त्यहि पट्काउदा भाग्याे तर अहिले भाग्दैन भन्ने किसानको गुनासाे रहेकाे छ।

























