२०८२ माघ १७ शनिबार
२०८२ माघ १७ शनिबार

शुक्लाफाटा नगरपालिका -९ मा फाल्गुन २९ गते शनिबार नि:शुल्क स्वास्थ परिक्षण तथा औषधि वितरण हुने

कंचनपुरको शुक्लाफाटा नगरपालिका -९ मा भोलि फाल्गुन २९ गते शनिबार नि:शुल्क स्वास्थ परिक्षण तथा औषधि वितरण हुने भएको छ ।

सम्पुर्ण वडा बासीहरुको स्वास्थ चेकजाँच गरेर बिरामी हरुलाई स्वास्थ बनाउने अभियान अन्तरगत उक्त कार्यक्रम गरिन लागेको हो । उक्त कार्यक्रममा नि:शुल्क बिरामी चेकजाँच तथा औषधि वितरण ,महिलाको पाठेघरको समस्या सम्बन्धि चेकजाँच , मोति बिन्दु, आखामा मासु पलाएको तथा आखा सम्बन्धि सम्पुर्ण चेकजाँच र नि:शुल्क आँखा अप्रेसनको लागि बिरामी छनोट गरिने वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।