बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष भट्टमाथी कार्यकक्षमै कुटपिट !
बैतडी- बैतडीमा एक गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो। उनले आफूमाथि सोही गाउपालिकाको वडा नं. ०३




