सुदूरपश्चिममा प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी
धनगढी ः नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको






