डडेल्धुरामा हुने दिजगंगा मेमोरियल टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक
डडेल्धुरा ः डडेल्धुरामा आयोजना हुने दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघले शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको





