२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा निर्वाचन कार्यालयको पत्र

एकीकृत समाजवादीमा जान चाहने जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन आग्रह काठमाडौं — जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले नेकपा ९एमाले०बाट छुट्टिएर नेकपा ९एकीकृत समाजवादी०मा जान चाहने स्थानीय

बागमती प्रदेशमा माधव नेपालको दलमा आए एमालेका १२ प्रदेश सांसद ९को को हुन्

काठमाडौँ । बागमती प्रदेशसभामा गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका १२ प्रदेश सभा सदस्य माधव नेपाल नेतृत्वको दल नेकपा एकिकृत समाजवादीमा खुलेका छन् । निर्वाचन आयोगले

गाउपालिका स्तरिय समिति गठनः करुणाकर धिक्त अध्यक्षमा चयन ।

डडेलधुरा— डडेलधुराको अजयमेरु गाउपालिकामा नेकपा माओवादि केन्द्रको गाउपालिका स्तरिय समिति चयन भएको छ । आज दिउसो गरिएको औपचारिक कार्यक्रममा क्रान्तिकारीका जिल्ला कार्यालय सदस्य तथा क्षेत्र

दार्चुला तुइन घटना छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ — दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । राजनीतिक दलसम्बन्धी

जिल्ला समुन्व्य समितिको कार्यालय समयमा छैेनन् कर्मचारि ः कर्मचारि कता भन्दा चियासिया खान गा होलान

दिपकराज भट्ट (डडेलधुरा)— डडेलधुरामा रहेको जिल्ला समुन्व्य समितिको कार्यालयमा छैनन् कर्मचारि । दिउसाको २ बजेर ३५ मिनेटमा कार्यालयमा खबरदारी न्युजले छडके गर्दा कर्मचारि नभेटिएका हुन्

डोटीका ग्रामीण सडक अबरुद्ध हुदा बिरामिको बिजोग अबस्था

एकेन्द्र चन्द डोटी, भदौ १५ डोटीको बडिकेदार गाउँपालिकामा लगभग सबै वडामा सडक बिस्तार गरिए पनि सडकको स्तरउन्नति र लगातारको पानीले सडक अबरुद्ध र हिलाम्मे भए

‘चरी जेलैमा’लाई १३ दिनमै एक करोड भ्यूज

लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको

डडेलधुराको विकास गरिदिन काँग्रेसजन युवाले बुझाए प्रधानमन्त्रिलाई ज्ञापनपत्र

डडेल्धुरा — गृह जिल्लाको विकास गरिदिन आग्रह गर्दै युवाहरुले प्रधानमन्त्रि शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाएका छन । डडेल्धुराका काँग्रेसजन युवाहरुको समुहले सोमबार प्रधानमन्त्रिको कार्यालयमै पुगी २०

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।