डोटीकी लक्ष्मीका दोषीलाई कारबाहीको माग
धनगढी, ३० जेठ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याएर जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाबारे बुझी दोषीलाई कारबाहीको माग गरेकी छिन् ।