शनिबार थप १०९ जनामा कोरोना पुष्टि
शनिबार देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार
आर्मीले उचाल्यो प्रधानमन्त्री कपको उपाधी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको
सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् ।नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै
सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन(फोटो फिचर)
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ । खबरदारी न्युज
संविधानमा सभामुखले संसद् बोलाएर प्रधानमन्त्रीलाई कारबाही गर्ने अधिकार छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखले संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार दिएको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा
ओली दलाल, दलालको दलाल लेखराज हुन्—प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली दलाल र उनको पछि लाग्ने लेखराज भट्ट दलालको पनि दलाल भएको आरेप लगाएका
बझाङमा भीरबाट खसालेर एकको हत्या
बझाङ । बझाङमा भीरबाट खसालेर एकको हत्या गरिएको छ। भने हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा
कञ्चनपुरमा एक लाख ६० हजार बढीको अवैध सामान बरामद
कञ्चनपुर । कञ्चनपुरमा एक लाख ६० हजार बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रबाट एक सय ८० किलोग्राम ब्रोइलर कुखुरा,
कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सिद्ध टोलबाट बाजुराका १८ वर्षिय नरेश रावल र भीमदत्त
प्रधानमन्त्री कपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्ने
काठमाडौँ, १७ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि शनिबार






