२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

पाटेबाघको आक्रमणबाट युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गेरुवा–६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर बनभित्र लगेको असारे गौडी उपभोक्ता समितिका अध्यक्ष तारा जंग मल्लले बताउनुभयो ।

हात्तीको सहायता बाट अहिले बेपत्ता थारुको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज बञ्जरिया पोष्टले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।