२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

मालपोत कार्यालय धनगढीबाट मोटरसाइकल चोरी गर्ने पक्राउ

धनगढ- भूमि सुधार तथा मालपोत कार्यालय कैलाली धनगढीबाट मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानी बस्ने १६ वर्षीय अर्जुन विष्टलाइ मोटरसाइकलसहित प्रहरीले गरेको हो । मालपोत कार्यालयमा पार्किङ गरि राखेको से ३ प ३७४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकलसहित उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।