२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

ग्वालावारी सा.व.उ समुहको चुनाव सम्पन्न

जनक महरा/कंचनपुर – कंचनपुरको कृष्णपुर नगरपालिका-२ बाणिमा रहेको श्री ग्वालावारी सामुदायिक वन उपभोक्त समुहको चुनाव सम्पन्न भएको छ ।
सामुदायिक वनको अध्यक्ष पदका लागि गरिएको चुनावमा राजनीति गन्द देखिएको छ । सामुदायिक वनका संस्थापक अध्यक्ष सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा केपी शर्मा ओलि निकट नेकपाका केन्द्रिय सदस्य माननीय महेश दत्त जोशिले आफ्नालाई काखा र पाखाको व्यवहार देखाएको स्थानीयले आरोप लगाएका छ्न ।

माननीय प्रदेश सभा सदस्य जोशिका भने यो कुरा गलत रहेको बताए । 

जनताले हाम्रो नभनी राम्रो मानेर मलाई विजयी बनाएकोले उहाँहरुको बिश्वास टुट्न नदिने तथा उपभोक्तको हित र सामुदायिक वनको संरक्षणमा आफू सधैं एक कदम अघि रहने निर्वाचन अध्यक्ष कमल राज गिरिले बताए ।

सामुदायिक वन उपाध्यक्षमा जमुना देवि भट्ट , सचीवमा रुवसी चन्द र सदस्यमा पुष्पा , कलापती धामी ,सिद्ध राज जोशी ,गणेश राज जोशी र दिपक सिंह चयन भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।