२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको कोरोना परीक्षण भएकोमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार दार्चुलाका २१, डडेल्धुराका ३ र बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार दार्चुलाको मार्मा गाउपालिकाका २०, महाकाली नगरपालिकाका १, डडेल्धुराको नबदुर्गा गाउपालिकाका २ र अमरगढी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पाटन नगरपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको मेडिकल ल्याब टेक्नोलोजिष्ट गणेजु बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।