दिपकराज भट्ट (डडेलधुरा)— डडेलधुरामा रहेको जिल्ला समुन्व्य समितिको कार्यालयमा छैनन् कर्मचारि । दिउसाको २ बजेर ३५ मिनेटमा कार्यालयमा खबरदारी न्युजले छडके गर्दा कर्मचारि नभेटिएका हुन् । कार्यालयमा जादा कार्यालय सहयोगी र सवारि चालक मात्र भेटिएका थिए । कार्यलय भित्र जादा कार्यालयका शाखा अधिकृत करुणाकर अवस्थि भित्र भनेर नेम प्लेटमा लेखिएको थियो तर भित्र जादा शाखा अधिकृत भित्र थिएन्न् । उनलाई फोन गरेर सोध्दा भन्छन ः
सर कता हुनुहुन्छ ? भन्दा जवाफ नई घर छु ।
कार्यालय समयमा अफिसमा किन नभएको भन्दा भन्छन कि कोरोना छ त म के गरम तर कोरोना संकृमित भने आईसोलेसमा रहेका छन् कार्यालयमा कर्मचारि किन छैनन् भन्दा खै कतै गा होलान चियासिया खानलाई ,अरे कस्तो कुरा गर्नुहुन्छ कोरोना छ । शाखाचख अधिकृत लाई भने कोराना भएको छैेन् ।
शाखा अधिकृत लाई कार्यालयमा किन नभएको भन्दा एक घण्टा आउने जाने हो हामीले यसै गरेका छौ ः यसरि कार्यालय समयमा कर्मचारि नहुदा सेवाग्राहिले भने समस्या भोगिरहु परेको छ ।
कार्यालयमा कोरोना संकृमित भएका सबै आईसोलेसनमा बसेका छन् तर कार्यालयमा भने कर्मचारि मनपरि ढङगले कतै चिया पिउनु त कतै घरमा गएर बसेको पाईन्छ ।




























