२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पत्रकार महासंघको चुनाव : सुदूरपश्चिममा १७ पदका लागी ४७ जनाको उम्मेदवारी

धनगढी । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको निर्वाचनमा १७ पदका लागी ४७ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन समितिको कार्यालयले शुक्रवार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

प्रदेश महासङ्घको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी छ भने उपाध्यक्षमा २,महिला उपाध्यक्षतर्फ २,महा–सचिवमा ५ जना,सचिवमा २,(समावेशी) सचिवमा २ जना,कोषाध्यक्षमा ३ जना,खुल्ला सदस्यमा १३,महिला सदस्यमा ७,दलित सदस्यमा ३ जना,आदिवासी जनजातिमा ३ जना र अल्पसङ्ख्यक÷अपाङ्ग सदस्यमा १ जनाको उम्मेदवारी परेको छ ।

अल्पसङ्ख्यक÷अपाङ्ग सदस्यमा कसैको दाबी नपरेपछि प्रेस चौतारीको तर्फबाटका उम्मेदवार नहकुल जीसी निर्विरोध निर्वाचित भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।