धनगढी, ७ फागुन । आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।



१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । धनगढीमा पनि आज बिभीन्न कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइदैं छ ।
Views: 187

























