२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

निर्वाचन आचार संहिता सम्बन्धी अन्तरक्रिया धनगढीमा सम्पन्न

धनगढी,६ फागुन ।  निर्वाचन आचार संहिता सम्बन्धी अन्तरक्रिया धनगढीमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीले पाँचौँ निर्वाचन दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

फागुन ७ गते पाँचौँ निर्वाचन दिवस रहेको हुँदा त्यसको पूर्व सन्ध्यामा निर्वाचन कार्यालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

वैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचन आचार सहित र २०७७ को मसौदा आयोगले तयार गरी कार्यान्वयन चरणमा रहेकाले मसौदाको विषयमा राजनितिकदलका प्रतिनिधिहरू सँग छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।

सरोकारवाला,राजनितिदल,सञ्चारकर्मीहरू र सरकारले पालना गर्नुपर्ने आचार सहिताको विषयमा अन्तरक्रिया गरिएको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।