२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

अमरगढि नगरपालिका स्वरोजगारमा जोड दिदै

डडेल्धुराको अमरगढि नगरपालिका युवा स्वरोजगारमा जोड दिै आएको छ ।महिलाहरु लाई स्वारोजगारमा पहुच बढाउनुका लागि व्युटिसियन एक महिने तालिम हिजो सम्पन्न गरेको छ । अमरगढि नगरपालिका र सिपबिकास तालिम केन्द्रको साझेदारिमा तालिम आयोजना गरिएको थियो ।तालिममा डडेल्धुराका १९ जाना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका मेयर विपिन ओझा,प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

No description available. कार्यक्रममा बोल्दै मेयर ओझाले भने महिला पहुच र स्वरोजगारिता बढाउनुका लागि नगरपालिकाले यो तालिम गरेको र यसले महिलाहरुको आयआर्जमा बृद्धि हुने र स्वरोजगार बढने भएकाले यो पेसा लाई निरन्तरता दिनुपर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।