२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

धनगढीमा हराएको ५ तोला सुन एक ब्याक्तिले फिर्ता

धनगढी, ५ माघ । धनगढीमा हराएको ५ तोला सुन एक ब्याक्तिले फिर्ता पाएका छन् । उप–महानगरपालिका वडा नम्बर -१ का प्रदिप नेपालीले धनगढीबाट अत्तरिया जाने क्रममा हराएको सुन फिर्ता पाएका हुन् ।

धनगढीकै वडा नम्बर -१ की शान्ति चौधरीले पौने ५ तोला सुन फिर्ता गरेकी हुन । धनगढीबाट अत्तरिया जाने क्रममा हराएको सुन चौधरीका छोराले भेटाएपछि सोमबार जिल्ला प्रहरी कार्यालयको रोहबरमा बुझाइएको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ वडाध्यक्ष सन्तोष मुड्भरीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।