२०८२ चैत्र २७ शुक्रबार
२०८२ चैत्र २७ शुक्रबार

पपुलर इङ्लिश बोर्डिङ स्कुलको प्रमुखमा ओझा नियुक्त

पुनर्वास । “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता ” मुल नाराका साथ बिगत नौ बर्ष देखि सन्चालनमा आएको पुनर्बास नगरपालिका ११ मा रहेको पपुलर इङ्लिश बोर्डिङ स्कुलको प्रमुखमा बिध्यालय संयोजक दिर्घराज ओझा नियुक्त भएका छन।

यस्तै विद्यालयको संयोजकमा अशोक चौधरी,लेखापालमा कृष्ण ढकाल र परीक्षा संयोजकमा मिना सिहँलाई नियुक्त गरेको छ ।

यस अघि तेज प्रकास उपाध्यायले प्रमुखको जिम्मेवारी सम्माल्दै आएकोमा अब विद्यालयको प्रमुखमा ओझालाई नियुक्त गरिएको विद्यालयले जनाएको छ। २०६८ सालदेखि स्थापना भएको पपुलर इङ्लिश बोर्डिङ स्कुल कक्षा नर्सरी देखि कक्षा ७ सात सम्मको पढाइ सञ्चालन गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।