२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले माग्यो स्वास्थ्य तर्फ ६८ पदमा कर्मचारी

धनगढी । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले स्वास्थ्य तर्फ ६८ पदमा कर्मचारीका लागि दर्खास्त आव्हान गरेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश मातहत निकाय,अस्पताल र कार्यालयका लागि ६८ पदमा दर्खास्त आव्हान गरेको हो ।

जारी गरिएको सुचनामा भनिएको छ,- लोक सेवा आयोगले पदपूर्ति नगरुन्जेलसम्मका लागि सेवा करारबाट लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनमा इमेल मार्फत सो मन्त्रालयको इमेलमा दर्खास्त दिन आव्हान गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।