२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कोरोना आतंकका पछाडी माफिया जगतका ३ वटा रणनीति

कोरोना भाईरस रुघाखोकीको भाईरस हो र पहिलेका रुघाखोकीहरुको उपचार जसरी गरिन्थ्यो, यसलाई पनि त्यसरी नै उपचार गर्न सकिन्छ तरयसलाइई सविश्व आतंकको पर्यायका रुपमा किन प्रचार गरियो र टी.बी. भन्दा ६ गुना कम संक्रामक भएको यो रोगलाई महामारीको उपमा किन दिईयो ? तलका कुराहरुले कोरोनासंगको लडाईं कुनै भाईरससंगको लडाईं मात्र नभएर विगत विगत ५ सय बर्षदेखि संसार लुट्दै आएको मानवता विरोधि शक्तिसंगको युगान्तकारी लडाईं हो भन्ने यथार्थता स्पष्ट पार्दछन्।

१. आर्थिक लुट : सन् २००८ पछि पश्चिमी अर्थतन्त्रमा सुरु भएको मन्दी २ प्रतिसतभन्दा माथि उठ्न सकेन र विस्तारै त्यसको विसर्जन हुने संभावना बढ्दै गयो। अर्कोतिर गैरपश्चिमी देशहरुको आर्थिक बृद्धिदर १० प्रतिसतभन्दा माथि पुग्यो। यसले गर्दा विश्व बजारमा गैरपश्चिमी देशहरुको कब्जा हुँदै गयो। यो पतनको रफ्तारलाई रोक्नका लागि तिनीहरुले कोरोना षडयन्त्र अघि बढाए। यसलाई भ्याक्सीन विना निको नहुने महामारीका रुपमा प्रस्तुत गरेर संसार लुट्नु र गिर्दो अर्थतन्त्रलाई टेवा दिनु प्रमूख उद्देश्य रहेको छ।

२. जनशक्तिको क्षयीकरण : गैरपश्चिमी देशहरुको आर्थिक शक्तिका रुपमा उदयसंगै त्यहाँको मानवीय जनशक्ति पनि सक्षम हुँदै गएको छ र यसले यो जनशक्तिले प्रविधिमा पनि उल्लेखनिय विकास गरेको छ। अतः उत्पादन र निर्माणमा सक्षम यो जनशक्ति र यसबाट सिक्ने नयाँ पुस्तालाई कसरी नष्ट गर्ने भन्ने रणनीति पश्चिमाहरुले बनाएका छन्। विकाशोन्मूख देशको १० देखि १५ प्रतिसत जनसंख्या कम गर्ने कुरालाई भ्याक्सीनको रणनीति बनाउनु पर्छ भनि बिल गेट्सले बोलेको कुरा भिडीओमा सार्वजनिक भैसकेको छ।

३. सूचना नियन्त्रण : कोरोना षडयन्त्र भ्याक्सीनको सिद्धान्तसंग जोडिएको छ। भ्याक्सीन लगाउँदा जुन चिप्स प्रयोग हुन्छ, त्यसले भ्याक्सीन लगाउने व्यक्तिको संपूर्ण डाटाहरु संकलन गरेर भ्याक्सीन उत्पादक कहाँ पठाउँछ। यसबाट भ्याक्सीन लगाउने व्यक्ति आजिवन उनीहरुको नियन्त्रणमा रहन्छ। यस बाहेक भ्याक्सीनले मृगौला, मुटु, मष्तिष्कमा खरतनाक साईड ईफेक्ट पैदा गर्छ। मानिसलाई आफ्नो नियन्त्रणमा राख्ने र भ्याक्सीनका नाममा नयाँ रोगहरुको पुनरुत्पादन गरेर मानिसलाई आर्थिक रुपमा जीवनभरी चुसिराख्ने रणनीति हो यो।
लेखक – दिनेश राेश्यारा डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।