२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

समाजसेवी विनय मल्लले गरे गुरु पूर्णिमाको दिन ४८ विद्यार्थीहरुलाई पोसाक वितरण

डडेल्धुराः डडेल्धुरामा समाजसेवी विनय प्रकास मल्लले विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् । गुरुपूर्णिमाको अवसरमा मल्लले अमरगढी नगरपालिका भित्रका दुई विद्यालयका ४८ जना विद्यार्थीहरु लाई पोसाक वितरण गरेका हुन् । जिल्लाको अमरगढी नगरपालिका ४मा रहेको श्री असिग्राम प्राथमिक विद्यालय सुनेडाका १९ विद्यार्थीहरु र श्री क्रलाश प्राथमिक विद्यालय अमरगढी ६ भालुमारेका २९ विद्यार्थीहरु लाई पोसाक वितरण गरिएको हो ।
मल्लको जन्मथलो अमरगढी नगरपालिका ४ खलंगा हो भने कर्म थलो जापान रहेकोछ । उनले विगत लामो समय देखि सामाजिक कार्यहरु गर्दे आएका छन् । उनले समाजका विभिन्न पक्षहरुमा करोड भन्दा माथि सहयोग गरिसकेका छन् ।
यसरी विद्यालयमा रहेका गरिव विपन्न, असाहय, दलित विद्यार्थीहरुलाई सहयोग गरेकोमा प्रध्यानाध्यापक तिलक सिंह साउले मल्ललाई धन्यबाद दिएका छन् ।
यस्तो छ मल्लको जीवन कथाः    https://khabardarinews.com/11054/

यो भिडियो हेरौः

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।