२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

किसानको उत्पादन बजारसम्म पुगाउनुका लागि भागेश्वरमा गाडि संञ्चालन

डडेल्धुरा ः किसानको उत्पादनलाई बजारसम्म पुगाउनुका लागि भागेशवर गाँउपालिकामा जीप खरिद गरिएकोछ । संघिय सरकारको अनुदानमा पालिकाले संञ्चालनगर्ने गरि गाडि खरिद गपरिएको पालिका स्रोतले जानकारि दिएकोछ । भागेश्वर गाँउपालिका तरकारि उत्पादनका लागि प्रख्यात रहेकोछ । भागेश्वरको ४ नम्वर वडा तरकारिका लागि प्रख्यात छ भने ५ नम्बर वडा फलफुलका लागि प्रख्यात छ । यस्तै अन्य वडाहरुमा पनि तरकारि र फलफुल खेती व्यवसायिक रुपमा फस्टाउदै गएको छ । किसानहरुको उत्पादनलाई बजारसम्म पुगाउनुका लागि यस गाडिले सहज हुने पालिकाका अध्यक्ष हेमराज चटौतको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।