२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

विद्यार्थी सँग सांसद डा.तारा

शिक्षासंगै स्वरोजगारीमा जोड
डडेल्धुराः सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा। तारा जोशी आफ्नो निर्वाचन क्षेत्रमा विद्यार्थीसँग अन्तक्रिया गर्न थालेका छन्। बुधबार जिल्लाको अजयमेरु गाउँपालिका–१ मा रहेको बालकल्याण माध्यमिक विद्यालय पइलेकमा पुगेर जोशीले कृषि संकायका विद्यार्थीसँग कृषि सम्बन्धि बिषयमा अन्तक्रिया गरेका हुन्।

गुणस्तरीय शिक्षासंगै कृषि उत्पादनबाट देशको समृद्धि गर्ने सक्ने बिषयमा विद्यार्थीसंग छलफल गरेका थिए । सांसद जोशीको पहलमा अजयमेरु गाउँपालिका–२ बडीमा अंगुर र अनारलगायतका फलफूल उत्पादन गर्न तयारी गरेका छन् । जमिन छनोट भैसकेको र चाँडै काम अघि बढाइने सांसद जोशीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।