२०८२ चैत्र २७ शुक्रबार
२०८२ चैत्र २७ शुक्रबार

चुरे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुँदै

कैलाली – अत्तरिया कैलालीको चुरे गाउँपालिकामा गाउँस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना प्रतयोगिता भोली (बुधबार) बिहान १० बजे देखि गरिन लागेको जानकारी गराएको हो । उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले गर्ने भएका छन् ।

चुरे गाउँपालिका भित्रका ८ वटा समुदायिक बिधालयको सहभागी हुने प्राबिधिक साहायक शिक्षा, युवा तथा खेलकुद शाखाका मदन राज जोशीले जानकारी दिए । प्रतियोगिता चुरे गाउँपालिका वडा नं १ अलाड श्री भैरव माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।