अजयमेरु ६ मा एक दिने निः शुल्क आँखा शिविर हुने

सेयर गर्नुहोस्

डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नंम्बर ६ राजुल मा निशुल्क आँखा शिविर हुने भएकोछ । वडाको आर्थिक सहयोग र आखाँ उपचार केन्द्र डडेल्धुराको प्राविििधक सहयोगमा आँखा शिविरको आयोजना हुने वडा अध्यक्ष हरि भण्डारीले बताउनुभयो । शिविर १४ गते एक दिनका लागि चल्नेछ ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *