धनगढी ः धनगढीमा किशोरी मृत अवस्थामा फेला परेकि छन् । धनगढी उपमहानगरपालिका–६ जालीमा सोही ठाउँकी १६ वर्षीया स्वस्तिका थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी त्रिनगर माध्यामिक विद्यालयमा ११ कक्षामा कानुन संकायमा अध्ययन गर्दै आइरहेकी थिइन् । कशोरी मृत भेटिएपछि शोकमा विद्यालयले बुधबार विदा समेत दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Views: 166

























