डडेल्धुरा ः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न.२ मा माघी बिशेष कार्यक्रम भएकोछ । आज भएको औपचारीक कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका माननीय ओम बिक्रम भाट (सरल) को प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा वडा अध्यक्ष अर्जुन साउद तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रम कृष्णपुर नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोग र भलमन्सा समाज द्वारा आयोजना गरिएको हो ।
तराईमा माघि लाई बिशेष पर्वका रुपमा मनाईने गरेकोछ ।





Views: 275

























