डडेल्धुरा ः जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका ६ का एक सय पचास जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएकोछ । डडेल्धुरामा अत्याधिक चिसो बढेपछि वडाले लुगा वितरण गरेको वडा अध्यक्ष के वि ताम्रकारले बताएका छन् । चिसो बाट बच्नुका लागि जेष्ठ नागरिकहरु लाई केहि हदसम्म भने राहत भएकोछ । यसरि आफुले स्थानीय सरकार भएको अनुभुती गर्न पाउदा स्थानीय खुशी भएका छन् ।



Views: 203

























