२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

समानुपातिकमा एमाले र काँग्रेसले कटायो ९ लाख मत

काठमाडौँ,९ मंसिर ।  समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ ।

एमालेले ९ लाख ४४ हजार ६७३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि ९ लाख खटाएको छ ।

उसले ९ लाख ३ हजार ३६५  मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ६१ हजार १३० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख १९ हजार ३१३ मत रहेको छ।राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ४४ हजार ७८० मत पाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।