युवाहरुले रामा्र नेता कार्यकर्ता छान्नुपर्ने मा बोहराले जोड दिएका छन् ।
डडेल्धुरा ः डडेल्धुराको गन्यापधुरा गाँउपालिका घर भएका २३ बर्षिय प्रेम बोहरा हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका छन् । उनले सामाजिक संञ्जाल फेसबुकमा मार्फत युवा लाई रामा्र र दक्ष नेता चुन्न पर्नेमा जोड दिएका छन् । बोहरा भन्छन्ः यहाको बिकासको मोडालिटि हेर्ने हो भने नेपाल तुलनात्मक रुपमा निकै पछाडि रहेको छ । मंसिर ४ मा हुने निर्वाचनमा देशै भरका स्वतन्त्र उमेदवारलाई जिताउनु पर्नेमा जोड दिएका छन् । उनेले सामाजिक संञ्जाल मार्फत नै डा. तारा जोशी लाई आर्थिक रुपमा रु १११११ सहयोग गर्नेमा बताएका छन् ।
हरौं पोष्ट ः




Views: 175

























